भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

पाकिस्तानमा ७ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ७ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद । पाकिस्तानमा ७ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको हो । दुर्घटनामा भने अन्य ८ जना घाइते भएका छन् ।

घटनालगत्तै घटनास्थलमा उद्धारकर्मी पुगेर घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि पुर्याएका थिए । केही गम्भीर घाइतेहरुलाई अर्को अस्पतालमा सारिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै विपरित दिशाबाट आउँदै गरेको एक ट्रक र भ्यान सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.