भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

पुरात्वात्तिक मुर्तिहरु महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातत्व विभागलाई बुझायाे (भिडियाे सहित)

पुरात्वात्तिक मुर्तिहरु महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातत्व विभागलाई बुझायाे (भिडियाे सहित)

भक्तपुर । विभिन्न स्थानबाट फेला परेका पुरात्वात्तिक मुर्तिहरु महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातत्व विभाग काठमाडौंलाई बुझाएको छ ।

चोरी भएका, हराएका र भेटिएका गरी २४ वटा मुर्ति विभागका अधिकृत सविता न्यौपानेलाई संरक्षणको लागि जिम्मा लगाएको हो । २०५४ साल देखि हालसम्म परिसरमा सुरक्षित राखिएका उक्त मुर्तिहरूमा विष्णुकाे काठमाे मुर्ति, गणेशकाे काठकाे मुर्ति, विष्णुकाे माटाेकाे मुर्ति,बुद्धकाे मुर्ति,

सरस्वतीकाे मुर्ति, सिंहकाे मुर्ति, भैरवकाे टुडाल, नारायणकाे मुर्ति, देविकाे मुर्ति, राम सीताकाे मुर्ति, हनुमानकाे मुर्ति, शिवलिंगलगायत नाम नखुलेका मुर्ति समेत रहेका छन् ।

. काठको मुर्ति थान – ४
. ढुंगाको मुर्ति थान – १२
. माटोको मुर्ति थान – १
. ढलोटको मुर्ति थान – ४
. फलामको मुर्ति थान – १
. क्रिष्‍टलको मुर्ति थान – १
. चाँदीको थाल थान – १

हेर्नुहाेस भिडियाे…

 


Thali Mobile Pvt.Ltd.