भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रदूषणयुक्त हावाको असरबाट विज्ञको सुझाव

प्रदूषणयुक्त हावाको असरबाट विज्ञको सुझाव

काठमाण्डौ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको हो । भारतको दिल्लीको वायु प्रदूषणले नेपालमा असर पर्न थालेको जनाइए्को छ ।

प्रदूषणको असर नेपालमा पनि देखिन थालेकाले सावधानी अपनाउन जानकारहरुले सुझाव दिएका छन् । प्रदूषणबाट बच्न घर बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्ने र प्रदूषणको मात्रा बढेका बेला मर्निङवाकमा जानु उपयुक्त नहुने पनि विज्ञले सुझागदै आएका छन् । शुक्रबार भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । विहिबार सात–आठ हजार मिटर हुने गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.