काठमाडौं । विष्णु रिमालले विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रलाई धम्की दिएका छन् ।
शनिबार मिश्रले लेखेको एक ट्विटको जवाफ दिँदै रिमालले सीमामा बस्नुस् रबीन्द्र जी भन्दै रविन्द्र मिश्रको ट्वीटमा टिप्पणी गरेका छन् । तपाईको ट्वीट उपयुक्त छैन भन्दै धम्की दिएका हुन।
शनिबार मिश्रले ट्विटरमा लेखेको अंश र रिमालले यसको जवाफ लेख्दै पोष्ट गरेको ट्वीट टिप्पणी अंश यस्तो छ ।

