भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

प्रधानमन्त्रीको निर्देशन : उद्धार, राहत र जनधनको रक्षा गर

प्रधानमन्त्रीको निर्देशन : उद्धार, राहत र जनधनको रक्षा गर

२७ असार २०७७ काठमाडौँ । पीडितको उद्धार, राहत र जनधनको रक्षा गर्न मातहतका निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएकाले न्यूनिकरण गर्न, तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न निकायका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले रक्षाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुका साथै महामारी तथा सर्पजन्य समस्यासँग जुध्नका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुको तयारीबारे पनि जानकारी लिए ।

 


Thali Mobile Pvt.Ltd.