भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरी चौकी भीमगिठेका इन्चार्ज मृत फेला

प्रहरी चौकी भीमगिठेका इन्चार्ज मृत फेला

बागलुङ । बडिगाड गाउँपालिकाको केन्द्रमा रहेको प्रहरी चौकी भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् ।

वडा नं ६ को एक रेष्टुरेन्टमा उनी मृत भेटिएको प्रहरीले बताएको छ ।

सोमबार राति १२ बजेसम्म पौडेलले होटलमा बसेर खाजा तथा मदिरा सेवन गरेको स्थानीयले बताए ।

रातको १२ बजे घटना भएको थाहा पाएपछि वडा अध्यक्ष सहितको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कासहितको टोली घटनास्थल गएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् ।

घटनाका बारे प्रहरी अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.