भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बसको ठक्करबाट साँसद रसाइली घाइते

बसको ठक्करबाट साँसद रसाइली घाइते

काठमाडौँ । सांसद प्रकाश रसाइलीलाई बसले ठक्कर दिदा घाईते भएका छन् । आज बिहान टेकुमा बसले रसाइली सवार स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटरलाई ठक्कर दिएको प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाकारी दिए । अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.