भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

बागलुङ–१ मा चित्रबहादुर केसी अगाडि

बागलुङ–१ मा चित्रबहादुर केसी अगाडि

बागलुङ । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको अग्रता कायमै कायमै छ ।

सार्वजनिक मत परिणाम अनुसार केसीले १४५१ मत पाएका छन् भने नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमानन्द कँडेलले ८२० मत पाएका छन् ।

यस क्षेत्रबाट २०७४ सालमा एमालेका सूर्यप्रसाद पाठक निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.