भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बारा–२ मा उपेन्द्रको अग्रता

बारा–२ मा उपेन्द्रको अग्रता

काठमाडौं । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ ।

सार्वजनिक मत परिणाम अनुसार यादवले ९ हजार ८ सय ७० मत ल्याएका छन् भने जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७ सय ७१ मतले यादवलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेको एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत पाएका छन् । रास्वपा भने चौथो स्थानमा छ ।

रास्वपाका रमेशप्रसाद खरेलले १ हजार १ सय ७४ मत पाएका छन् । पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५ सय ८७ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.