भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

बालुवाटार बैठकमा ओली पनि उपस्थित

बालुवाटार बैठकमा ओली पनि उपस्थित

काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । बैठकमा उपस्थित नहुने भनेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बैठक बस्नुअघि अध्यक्षद्वयबीच वान टु वान भेटवार्ता पछि बैठकमा सहभागी भएका हुन । पछिल्लो समय दुई अध्यक्षबीच विवाद चुलिँदै गएको छ। एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेकाले नेकपामा विवाद चुलिँदै गएको छ।

प्रचण्डले सचिवालय बैठकमा १७ पेज लामो प्रतिवदेन पेश गरेपछि ओलीले ३८ पेज लामो प्रतिवदेन पेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.