भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने रुसको तयारी

बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने रुसको तयारी

एजेन्सी । नाटोसहित पश्चिमा देशहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन् ।
बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारी गरेको प्रति रुसी राष्ट्रपति पुटिनलाई गैरजिम्मेवार भएको आरोप लगाएका हुन ।

नाटोले रुसको निर्णयले आणविक अप्रसार सन्धिको उल्लंघन मात्रै नहुने बरु आणविक हतियारको विस्तार हुने भन्दै रुसको आलोचना समेत गरेको छ । रुससँग युद्धरत युक्रेनले रुसी निर्णयमाथि छलफल गर्न र थप कदम चाल्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक माग गरेको छ ।

आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी निर्णयको भत्सना गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.