बौद्धिक समाज निर्माण गर्न नेमकिपाको देशैभर पुस्तक प्रदर्शनी

बौद्धिक समाज निर्माण गर्न नेमकिपाको देशैभर पुस्तक प्रदर्शनी

काठमाडौं । अन्य राजनीतिक दलहरुले भागवन्डाको आन्दोलन गरिरहेको वेला नेपाल मजदुर किसान पार्टीले पुस्तक प्रदर्शनीलाई तीव्रता दिएको छ । पार्टीको ४७ औं स्थापना दिवसको अवसर पारेर नेपाल मजदुर किसान पार्टीले देशभर पार्टी प्रकाशन तथा पुस्तक प्रदर्शनीलाई तीव्रता दिएको हो ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म देशका विभिन्न स्थानहरुमा पार्टी प्रकाशन तथा पुस्तक प्रदर्शनी अध्ययन गर्ने बानीको बिकास गर्न र जनताको प्रजातन्त्र हुँदै समाजवादी आजुसम्म पुग्न जनतालाई सचेत र संगठीत बनाउन देशभर पुस्तक प्रदर्शनीलाई प्राथमिकता दिएको नेमकिपाले जनाएको छ । (फोटो फिचर)

Pustak pardasan

सुर्खेतको मंगलगढी चोकमा नेमकिपाको पुस्तक प्रदर्शनी

 

Palpa

लुम्बिनी प्रदेश अन्र्तगत पाल्पाको तानसेनमा पुस्तक प्रदर्शनी

chaamundaa

दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकामा पुस्तक प्रदर्शनी

Kavrey ko panauti

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकामा पुस्तक प्रदर्शनी

Suryavinayak nap

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा सूर्यविनायक नगरपालिकामा गरिएको पुस्तक प्रदर्शनीमा नेपाल मजदु किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवाल अवलोकन गर्दै ।

lalitpura ma pustak pardashani-min

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा ललितपुरमा गरिएको पुस्तक प्रदर्शनी ।

Sakhu

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा काठमाडौंको साँखुमा गरिएको पुस्तक प्रदर्शनी ।

chitawan-min

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा सहिदचोक, नारायणगढ चितवन गरिएको पुस्तक प्रदर्शनी ।

hetauda ma

पार्टी स्थापना दिवस होस् त यस्तो, नेमकिपाको पुस्तक प्रदर्शनीले हेटौंडामा बेग्लै तरङ्ग ।

Taumdhi

नेमकिपाको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुरको टौमढीमा गरिएको पुस्तक प्रदर्शनी ।

siddhatha

नेमकिपाको ४७ औं स्थापना दिवसको अवसरमा सिद्धार्थनगर भैरहवामा गरिएको पुस्तक प्रदर्शनी ।

basant pura

नेमकिपाको ४७ औं स्थापना दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा गरिएको पुस्तक प्रदर्शनी ।

 

 

 

 

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.