भक्तपुरमा कोरोनाविरुद्धको खोप आज पनि

भक्तपुरमा कोरोनाविरुद्धको खोप आज पनि

भक्तपुर । कोरोनाविरुद्धको भेरोसेल खोप बिहीबार पनि लगाइने भएको छ ।

भक्तपुर नगरपालिकाले ४० वर्षभन्दा माथिका र १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने भएको हो ।

नगरपालिकाका १० वटा केन्द्रबाट खोप दिने नगरपालिकाले जनाएको छ ।

खोप बिहान १० बजेदेखि ३ बजेसम्म दिइने नगरपालिकाले सूचना जारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.