भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

भक्तपुर –२ प्रदेश सभामा एमालेका किरण थापामगर भारी मतले विजयी

भक्तपुर –२ प्रदेश सभामा एमालेका किरण थापामगर भारी मतले विजयी

भक्तपुर । क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार किरण थापामगर विजयी भएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार कांग्रेसका विष्णुराज कार्कीलाई पराजित गर्दै थापामगर बिजयी भएका हुन् । उनले १५ हजार २ सय ४२ मत प्राप्त गर्दा कार्कीले ११ हजार ९ सय ३५ मत पाएका हुन ।

यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २ सय ७० मत पाए । नेपाल मजदुर किसान पार्टीका सरोजराज गोसाईंले ३ हजार ८६ मत प्राप्त गरे ।

हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.