भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा निर्वाचन भएकाले जमुनाहा नाका बन्द हुने

भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा निर्वाचन भएकाले जमुनाहा नाका बन्द हुने

काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमानाका बन्द हुने भएको छ । बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने भएको हो ।

नाका बन्द गरी दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्ने र सुरक्षा सम्वेदनशीलता अनुसार काम गर्ने सहमति भएको जनाइएको छ ।

१९ गते मंगलबार राति १२ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने भारतीय सुरक्षा अधिकारीले जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.