भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भारतीय दादागीरी पछि सर्लाहीमा गोली चल्यो

भारतीय दादागीरी पछि सर्लाहीमा गोली चल्यो

३० जेठ २०७७ सर्लाही । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोज्दा चोली चलेको छ । भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

नेपाल प्रवेश गर्ने भारतीयलाई रोक्न १५ राउन्ड गोली चलाएको सशस्त्र प्रहरी बल सर्लाहीका एसपी गंगाराम श्रेष्ठले बताए । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकले सशस्त्रमाथि नै आक्रमण गर्न खोज्दा गोली चलेको बुझिएको छ।

ड्यूटीमा रहेका सशस्त्रका जवानको हतियार खोसेर लगेपछि स्थानीयले बताएका छन् । उक्त घटनामा तीन जना भारतीय र सशस्त्र प्रहरीका जवान पनि घाइते भएका छन् ।

भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको हाे । झडपमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.