भेरी अस्पतालको रिर्पाेटमा १४ जना रोल्पा र १३ जना बाँकेका काेराेना पुष्टि

भेरी अस्पतालको रिर्पाेटमा १४ जना रोल्पा र १३ जना बाँकेका काेराेना पुष्टि

२९ जेठ २०७७ बाँके । भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले अपडेट सार्वजनिक गर्दै प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएका २७ जनामध्य १४ जना रोल्पाका र १३ जना बाँकेका रहेका छन्हु । संक्रमितहरुमा २ जना महिला, ७ वर्षका बालक देखि ४४ वर्ष सम्मका व्यक्तिहरु रहेका छन् ।veri

 


Thali Mobile Pvt.Ltd.