भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मन्त्रिपरिषद्का पछिल्ला २ बैठकका ३२ निर्णय सार्वजनीक (निर्णयसहित)

मन्त्रिपरिषद्का पछिल्ला २ बैठकका ३२ निर्णय सार्वजनीक (निर्णयसहित)

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ कमो दफा सात को उपदफा दुईको ‘ध’ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकले उक्त निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्र रेखा शर्माले जानकारी दिईन् । दुग्ध विकास संस्थानको सञ्चालक समितिको सदस्यमा डा. वेदबहादुर क्षेत्रीलाई नियुक्त गरेको छ ।

आजै बसेको मन्त्रिपरिषद बैठकले कार्तिक ८ देखि हुने परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भमण पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [3.29 MB]

 


Thali Mobile Pvt.Ltd.