भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने

मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने

काठमाडौं । कृषि सामग्री कम्पनी पोखराले गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी जनाएको छ । डिएपी २१ टन र युरिया ५ टन मौज्दात रहेको र थप मल आउने क्रम जारी रहेकाले रासायनिक मलको अभाव नहुने जनाएको छ ।

गण्डकी प्रदेशमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल बिक्री गर्दै आएका छन् । प्रदेशमा सबैभन्दा बढी नवलपुर, स्याङ्जा, तनहुँ र कास्कीमा रासायतिक मल खपत हुने गरेको छ । हरेक वर्ष वर्षा याममा रासायनिक मलको समस्या भोग्दै आएकोमा यो वर्ष मल अभाव नहुने सो कम्पनीले जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.