भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

माइतीघरमा न्याय खोल्दै डाक्टरहरू…

माइतीघरमा न्याय खोल्दै डाक्टरहरू…

२१ असार २०७७ काठमाडौं । चिकित्सकमाथि ठाँउ टाँउमा गरिएका कुटपिटका घटनाको विरोधमा यतिबेला चिकित्सकहरु माइतीघरमा न्याय खोज्दै छन् ।

झापामा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन । असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत झामाथि कुटपिट भएको घटनालाई लिएर उनीहरुले काठमाडौं तताईरहेका छन् ।

कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिनु परेको उनीहरुको भनाई छ । प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु यतिबेला आन्दोलनमा उत्रिएका हुन् । न्याय नपाए लाठीको जवाफ लाठीले दिनुको विकल्प नरहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.