भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

माघे संक्रान्तिको तयारी

माघे संक्रान्तिको तयारी

काठमाडौँ । माघ १ गतेको माघे संक्रान्तिलाई मनाउन उपत्यकामा यसरी बनाइदै छ चाकु ।

नेवार समुदाय ‘घ्य चाकु संल्हू’ का रुपमा मनाउँदै छन् । चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने चलन अनुसार यो समुदायले माघि मनाउदछ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका शक्ति मिल्ने जनविश्वास छ। माघ नजिकिँदै गर्दा चाकुको माग बढेको छ।

चाकु बनाउने प्रसिद्ध ठाउँ टोखामा भ्याइनभ्याइ छ । कुनै बेला चीनको तिब्बतसम्म जाने मार्गको रुपमा रहेको टोखा चाकुको लागि निकै प्रख्यात छ। टोखाको नाम चाकुको आविस्कारसँगै जोडिएको छ।

 


Thali Mobile Pvt.Ltd.