भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मेरिल्याण्डमा गोली प्रहार पछि ५ जनाको मृत्यु

मेरिल्याण्डमा गोली प्रहार पछि ५ जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । एक पुरुषले ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

उक्त जानकारीपछि सुरक्षा अधिकारीहरू निवासमा पुगेका थिए । मृतकहरूको शव यत्रतत्र छरिएका थिए। घटना बारे अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन।

 


Thali Mobile Pvt.Ltd.