यसकारण भयो प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

यसकारण भयो प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

काठमाडौं । आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

अर्को बैठक २०७९ भदौ २९ गते बुधबार बिहान ११: ०० बजे बस्नेगरी संसद् सचिवालयले सूचनामा जारी गरेको छ ।

निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुगेकाले सदनमा उपस्थित हुनेको संख्या न्युन हुँदै गएको भन्दै सूचना प्रकाशित गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.