भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

म्यानमार नरसंहारको विश्वभर निन्दा

म्यानमार नरसंहारको विश्वभर निन्दा

म्यानमार । सेनाद्धारा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ ।

फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५०० बढी नागरिकको मृत्यु भएको छ । मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब दिनेपर्ने चर्को आवाज उठेको छ ।

प्रदर्शन र दिनहुँ दर्जनौं निहत्था नागरिक मारिएको घटनालाई लिएर विश्व समुदायले चर्को आवाज उठाएको हो ।

 


Thali Mobile Pvt.Ltd.