भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

धुलोसहितको वायु नेपाल प्रवेश, तुवाँलो अझै केहि दिन रहने

धुलोसहितको वायु नेपाल प्रवेश, तुवाँलो अझै केहि दिन रहने

काठमाण्डौ । वायुमण्डलमा आज केही सुधार देखिए पनि ‘भिजिबिलिटी’ बढ्ने संकेत मौसमविद्हरुले गरेका छन् ।

तर, वायुमण्डल फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेपछि नेपालमा अझै तुँवालो बढ्ने मौसमविद् श्रेष्ठले बताए ।

पूर्वमा इलाम र पश्चिममा रौतहटसम्म भारतबाट आएको तुवाँलो बढेको उनको भनाइछ । फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना रहेको श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.