भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

१ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

१ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौ ।  खैरो हेरोइन १ ग्राम ९ सय ८० मिलिग्रामसहित एक युवक पक्राउ परेका छन् । खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका–३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतो पक्राउ परेका हुन । उनको साथबाट प्रहरीले ५५ ग्राम गाँजा समेत बरामद गरेको छ । आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको दूधौली नगरपालिका–९ दूधौली बजारस्थित स्ट्यान्डर होटलबाट खैरो हेरोइनसहित उनी पक्राउ गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.