भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षक र कर्मचारीले दलको प्रचार गर्न नपाउने

शिक्षक र कर्मचारीले दलको प्रचार गर्न नपाउने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शिक्षक कर्मचारीले दलको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगले बताएको छ ।

राजपत्रमा आचारसंहिता प्रकाशित गर्दै निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी यस्तो धारणा सवार्वजनिक गरेको हो ।

प्रचलित कानुन र क्षेत्राधिकार भित्र रहेर आचारसंहिता निर्माण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.