भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै

रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै

एजेन्सी । भारतीय गुप्तचर सस्था रअका प्रमुखले नेपालका प्रधानमन्त्री केपी ओली भेटेलगतै अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भोलि भारत आउने भएका छन् ।

भारत र अमेरिकाबीच दिल्लीमा मन्त्रीस्तरीय बैठक समेत हुने जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर भारत आउँनलागेका हुन । दुई देशको रक्षा, सुरक्षा र विश्वको रणनीतिका विषयमा छलफल हुने सञ्चारमाध्मले जनाएका छन् ।

कोरोना महामारी, चीन र भारत बीचमा विवाद भैरहेका बेला तथा भारतले नेपाली भूमी कालापानीलगायतका क्षेत्र आफ्नो भनेर अफवाह फैलाइरहेका बेला हुन लागेको यो भेटले अर्थपुर्ण हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.