भर्खरै : Sorry, your browser does not support inline SVG.

राप्रपाले गर्याे काँग्रेसलाई समर्थन

राप्रपाले गर्याे काँग्रेसलाई समर्थन

भक्तपुर । १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो ।

भक्तपुरको कमलविनायकमा एक कार्यक्रम गरी कार्यगत एकता घोषणा गरेको हो । कार्यक्रममा काँग्रेसले राप्रपाको मतलाई समर्थन गर्दै चुनावमा मात्रै नभई विकासमा समेत एकता गर्दै जाने बताएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.