भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फातिमासंगको भेटमा के भने प्रधानमन्त्री प्रचण्डले ?

राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फातिमासंगको भेटमा के भने प्रधानमन्त्री प्रचण्डले ?

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फातिमाबीच भेटवार्ता सम्पन्न भएको छ ।

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फातिमासंगको भटमा प्रचण्डले सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने ?

भन्ने विषयमा छलफल गरेका छन् । न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार उक्त भेटमा फातिमा सकारात्मक भएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.