भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने

काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेनाको व्यावसायिक दक्षताको अभिवृद्धि गरिने पनि उल्लेख गर्नुभयो ।सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्पादन गर्ने कारखानाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सरकारको छ ।

“सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्तादन गर्ने कारखाको क्षमता अभिवृद्धि गरी त्यस्ता सामग्रीमा आत्मनिर्भर हुँदै जाने नीति लिइनेछ”, राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।यस्तै नेपाली सेनाको सकल दर्जाका लागि न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.