भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रेशम चौधरी रिहाइको व्यानरमा गृहमन्त्री रामबहादुर थापा

रेशम चौधरी रिहाइको व्यानरमा गृहमन्त्री रामबहादुर थापा

काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवाको व्यानरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।

धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको चौधरीको रिहाइबारे सरकार लिचलो भएको बताउदै वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् ।माननीय रेशम चौधरीको रिहाइ नभए सम्म धर्नालाइ अगाडी बढाउने थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई रिहा गर्न माग गर्दै थारु समुदायको अगुवा संस्था थारु कल्याणकारिणी सभाले माइतीघरमा धर्ना दिइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.