ललितपुर । क्षेत्र नं.–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।
राणा निर्वाचित भएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले बताए ।
राणा नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।