भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनको अध्यक्षमा उर्मिला कार्की

लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनको अध्यक्षमा उर्मिला कार्की

२२ असार २०७७ काठमाडौं । लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनको अध्यक्षमा उर्मिला कार्कीले पद बहाली गरेकी छिन् । एभरेष्ट टाउनको फेलोशिप कार्यक्रमसहितको क्लवको लायन वर्ष २०२०र२१ को कार्यक्रममा पद बहाली गरेकी हुन ।

क्लब अध्यक्ष लायन भूपाल थापाको अध्यक्षतामा सम्पन्न मिटिङमा नयाँ अध्यक्ष लायन उर्मिला कार्कीलाइ पद बहाली गराएका हुन । पद बहाली गरे लगतै उपस्थित सम्पूर्ण लायन्स सदस्यहरुलाई धन्यबाद सहित आभार ब्यक्त गरिन ।

पद बहाली गरेको भन्दै उपस्थित सवै सदस्यले उनलाइ बधाइ दिए । क्लवले देशभरका विभिन्न ठाँउमा संयुक्तरुपमा विविध कार्यक्रम पनि गर्दै आएको छ । सीमा सुरक्षा पोष्टको संरचना निर्माण, विभिन्न संरचना निर्माण, सहयोग कार्यक्रम, शिविरहरू पनि गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.