भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लुम्बिनी प्रदेशको सत्ता समीकरण बदलिने

लुम्बिनी प्रदेशको सत्ता समीकरण बदलिने

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ता समीकरण बदलिने भएको छ । नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जसपा र लोसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि यहाँको सत्ता समिकरण बदलिने भएको हो । पार्टीको केन्द्रीय निर्णय बमोजिम समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरण कसरी अघि बढाउने भन्ने विषयमा विभिन्न पार्टीहरु भित्र छलफल भइरहेको छ ।

संघमा नयाँ राजनीतिक समीकरण बनेसंगै यसको असर प्रदेमा समेत पर्न थालेको छ । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका लागि दलहरु केन्द्रको पर्खाइमा छन् ।

 


Thali Mobile Pvt.Ltd.