भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वन मन्त्रालयको चलाकी, सरकारी ढुकुटीको दुरुपयोग

वन मन्त्रालयको चलाकी, सरकारी ढुकुटीको दुरुपयोग

काठमाडौं । वन मन्त्रालयमा सरकारी ढुकुटीको चरम दुरुपयोग गरेको पाइएको छ ।

भत्ताका लागि एकै दिन चारपटकसम्म बैठक बसेको पाइएको हो । वातावरण प्रभाव मूल्यांकन सुझाब समितिले साढे चार महिनामा एक सय पाँचपटक बैठक बसेको माइन्युट गरेर कर्मचारीलाई १९ लाख २६ हजार बाँडेको खुलेको छ ।

सरोकार नै नराख्ने कर्मचारीदेखि प्रमुखका पिएसम्मले बैठक भत्ता बुझेको पाइएको छ । दैनिक कार्यलाई बैठकका नाममा कार्यालय समयभन्दा अघिपछि देखाई बैठक समय उल्लेख गरी राज्य कोषको दुरुपयोग गरिएको सतर्कताको प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.