भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शवबाट कोरोना नसर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमको दावी

शवबाट कोरोना नसर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमको दावी

२० असार २०७७ काठमाण्डौ । कोरोना सङ्क्रमितको शवबाट कोरोना नसर्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतलमले शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेका छन् ।

कोरोना पुष्टि भएर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा विभिन्न ठाँउमा अवरोध गरिहरको भन्दै उनले शवबाट कोरोना नसर्ने दावी गरेका हुन ।

‘सामान्य सुरक्षा अपनाए पुग्ने भन्दै डा. गौतमले शवबाट सङ्क्रमण नहुने भएकाले शवको व्यवस्थापन गर्न सकिने बताए । गोरखामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा पनि स्थानीयवासीले अवरोध गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.