भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संसद् भवन अगाडिको बीच सडकमा ठूलाे भ्वाङ, यातायातसेवा अवरुद्ध

संसद् भवन अगाडिको बीच सडकमा ठूलाे भ्वाङ, यातायातसेवा अवरुद्ध

काठमाडौं । राजधानीको व्यस्त सडकमा भ्वाङ परेको छ । नयाँ बानेश्वर मिनभवन सडकखण्डमा एकाएक भ्वाङ परेको हो ।

सडकमा भ्वाङपरेपछि यातायातसेवा अवरुद्ध हुन पुगेको छ । भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएसंगै अहिले आवतजावतमा केही सहज भएको स्थानीयले बताए ।

सुरुमा सानो भ्वाङ परेपनि डोजर चलाउदा झन ठूलो भ्वाङ परेको प्रत्यक्षदर्शीले बताए । अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएर प्रहरीले समस्याको हल खोजीरहेको स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.