भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।

जोशीको परिवारले उक्त रकम नलिने घोषणा गरेको हो । फागुन १४ गते मष्तिस्कघातको समस्या देखिएपछि नेता जोशीलाई पहिले वीर अस्पताल र पछि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री ईश्वर पोखरेल अस्पताल पुगेर उपचारका लागि १० लाख रुपैयाँ सरकारले सहयोग गर्ने घोषणा गरेका थिए । सो घोषणा लगतै जोशी परिवारले उक्त रकम नलिने जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.