भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

उपत्यककाको सुरक्षा व्यवस्था कडा

उपत्यककाको सुरक्षा व्यवस्था कडा

काठमाडौं । होली पर्वको अवसरमा हुने सम्धावित घटनालाई मध्यनजर गर्दे काठमाडौं उपत्यकाको सुरक्षा व्यवूथा कडा पारिएको छ । रङको पर्व फागु अर्थात होलीलाई सभ्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएकाे हाे । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम विस्तारै बन्द  भएपनि सम्भािवत दुर्घटनाबाट जाेगिन सुरक्षाा व्यवस्था कडा पारिएकाे जनाइएकाे  छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व विस्तारै रमाइलो पर्वको रुपमा मनाइदै लगिएकाे छ ।  नेपालमा हिमाली एंवम पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ एकआपसमा रङ दलेर  याे पर्व   मनाइन्छ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । होलीका नाममा अश्लिल, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‍झण्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.