भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्यविनायक नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

सुर्यविनायक नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

भक्तपुर । सुर्यविनायक नगरबासीलाई आवश्यक पर्दा रक्तसन्चार सेवा भक्तपुरले निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा भक्तपुर शाखाले नगरपालिकासंग २०८० असार मसान्तसम्म लागु हुनेगरी सम्झौता गरेको हाे ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल र नेरेसो रक्तसंचार सेवा भक्तपुरको तर्फबाट सभापति मनोज कुमार थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नगरवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्य रहेको प्रवक्ता रविन्द्र सापकाेटाले बताए ।

सम्झौता पत्र:

 


Thali Mobile Pvt.Ltd.