सूर्यविनायकको पाण्डुबजार हाइटमा आगलागी, एकजना घाइते

सूर्यविनायकको पाण्डुबजार हाइटमा आगलागी, एकजना घाइते

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार हाइटमा आगलागी भएको छ । आइतबार सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार हाइटमा ग्यासको सिलेन्डर लिक भएर आगलागी भएको जनाइएको छ ।

आगलागीबाट एक जना बालक घाइते भएको जनाइएको छ । घटनाबार थप विवरण आउँन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.