भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते (भिडियो)

सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते (भिडियो)

भक्तपुर । अरनीको राजमार्ग अन्तरर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् ।

आज बेलुकी ८ बजे बा ७३ प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ ।

सूर्य विनायक चोक देखि १५ मिटर पर मोटरसाइकल घिर्सिएको छ ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल पठाएको र थप अनुसन्धान भइरहेको डिएसपी बसन्त पाठकले बताउनु भयो । मोटरसाइकल प्रहरीले नियन्णत्रणमा लिएको छ ।

भिडियो…

 


Thali Mobile Pvt.Ltd.