भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

स्वाथ्यमन्त्री ढकाल तीन दिन देखि क्वारेन्टिनमा, परिवारमा कोरोना संक्रमण

स्वाथ्यमन्त्री ढकाल तीन दिन देखि क्वारेन्टिनमा, परिवारमा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल निवासमै क्वारेन्टिनमा बसेका छन् । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका हुन । अवस्था हेरेर क्वारेन्टिनबाट नै मन्त्रालयको काम गरिहेको ढकालले बताए ।

 


Thali Mobile Pvt.Ltd.