भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान

हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान

एजेन्सी । यस वर्ष विश्वभरका २५ लाख मुश्लिम धर्माबलम्बीहरु हजमा सहभागी हुने अपेक्षा गरिएको छ । साउदी अरेबियामा अहिलेसम्मकै विशाल हज यात्रा शुरु भएको जनाएको छ । सन् २०२० देखि २ बर्षसम्म कोभिडका कारण प्रतिबन्ध लगाईएको हज यात्रा यो वर्ष खुकुलो पारेपछी लाखौंको सहभागिता रहेको हो । साउदीको पबित्र स्थल मक्कामा भेला भएका हज यात्रीहरुको भीड थामिनसक्नु भएको छ ।

आइतबार देखि शुरु भएको हज यात्रामा गत वर्षको तुलनामा तीर्थयात्रीहरुको संख्या लाखौ बढेको र यसले हज यात्राको इतिहासनमा नयाँ रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
यद्दपी साउदीको हालको तापक्रम ४५ डिग्री पुगेकाले हजयात्रीहरुलाई गर्मीेले केही असहज हुने निश्चित रहेको छ ।

बिगतका बर्षहरुमा १० हजार हजयात्रीहरुलाई मात्र अनुमति दिईएकोमा यो बर्ष भने हजयात्रामा जान चाहने सबैले भाग लिन पाउने अनुमति दिएपछी भीड बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.