भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

हराएको झोला भेटाउनेलाई पुरस्कार दिने पन्तको घोषणा

हराएको झोला भेटाउनेलाई पुरस्कार दिने पन्तको घोषणा

काठमाडौं ।  हराएको झोला भेटाउनेलाई गणेश पन्तले पुरस्कारको घोषणा गरेका छन् ।  २०७७ असोज ६ गते काठमाडौंको कमलादी गणेश मन्दिर नजिकै ११ बजे देखि १ बजेको समयमा पहेंलो रंगको महत्वपूर्ण कागज भएको झोला हराएकाले भेटाउनेलाई उचित पुरस्कार दिने गणेश पन्तले घोषणा गरेका हुन ।

उनले आफ्नो झोला भेटाएर दिनेलाई उचित पुरस्कार दिने जानकारी दिए । झोला भेटाउनेले आफ्नो मोवाइल नम्बर ९८५११००४३२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । हराएको झोलामा महत्वपूर्ण कागजहरु रहेकाले भेटाउनेले फिर्ता गर्न उनले अपिल समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.