भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दीपिकासंग दीपकको ‘कृष्ण लीला’

दीपिकासंग दीपकको ‘कृष्ण लीला’

काठमाडौं । पुष्प खड्का र दीपिका प्रसाईंको शीर्ष भूमिकामा ‘कृष्ण लीला’ फिल्म निर्माण हुने भएको छ । लकडाउनले पछारिएको फिल्म क्षेत्र पछिल्लो समय सलबलाउन थालेको छ । दीपक ओलीले निर्देशन गर्ने सो फिल्ममा कलाकारले फिल्म साइन गरिरहेका छन् ।

‘कृष्ण लीला’ निर्माण टिमका अनुसार कमेडी कथामा आधारित फिल्म हुनेछ । फिल्ममा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । सम्भव भएसम्म यो फिल्म असोज १५ गतेदेखि फ्लोरमा जाने तयारी गरिएको टिमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.