काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडङि कन्सर्नले नेपाली बजारमा चनियिाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भत्र्यिाएको छ । डलिर र सर्भसि सेन्टर बस्तिार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बक्रिी वतिरण गररिहेको छ ।हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आइरहेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रयि बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसफिकिेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बक्रिी गररिहेको बताइन्छ ।

इन्डोनेसयिा र अन्य देशमा यी बाइक नकिै नै लोकप्रयि रहेका छन भने एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ।रोड र अफरोड दुवैका लाग ियो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । यसको मूल्य नेपाली बजारमा ३ लाख ९५ हजार रुपैयाँ पर्ने बताइएको छ । बाइकको फचिर र वशिेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलरमा यी बाइकहरु नेपाली बजारमा उपलब्ध छन् । हाउजेको टआिर १५० बाइक तथा भएिस १२५ स्कुटर पन िनेपाली बजारमा उपलब्ध छ । टआिर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ भने इन्जनि वारेन्टी २ वर्ष रहेको छ । यसमा फ्र िसर्भसि ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।
डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतस्पिर्धा थपेको छ । यसमा प्रयोग गरएिको इन्जनि र च्याससिको ब्यालेन्सका कारण राइडर जतसिुकै लामो र कठनि सडकमा पन िनथाक्ने कम्पनीको दावी रहेको छ ।
हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजटि मेटरयिल क्यारयिरको रुपमा प्रयोग गरएिको छ । यसमा प्रयोग गरएिको एलसीडी डस्प्लिेमा वभिन्नि जानकारी प्राप्त गर्न सकन्छि । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लटिरको रहेको छ ।
बाइकमा भएको १४.२ सीसीको इन्जनिले ८.८ कलिोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पडि गयिरबक्स उपलब्ध छ । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकएिको कम्पनीले जनाएको छ । नगदमार्फत खरदि गर्न चाहने ग्राहकले सधिै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लाग िपनि सो सुवधिा रहेको छ । त्यसैगरी फाइनान्समा समेत बाइक खरदि गर्न सकनिे कम्पनीको भनाइ छ ।
कमलपोखरीस्थति कृष्ण पाउरोटीको वपिरति दशिामा पहलिेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ । काठमाडौं उपत्यकाको टेकु र नयाँ बजारमा हाउजेको सोरुम छन् । उपत्यका वाहरि चतिवन, हेटौडा र संखुवासभामा यसको सोरुम उपलब्ध छन् । अब हाउजेको
सातौ शोरुमको रुपमा काठमाडौंको चाबहलिमा बाइक पस प्रा ल िनामक नया शोरुम उदघाटन हुने हाउजेको बजिनेश हेड प्रमलिा खत्रीले जानकारी दिनुभयो ।
