पोखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।
बताविमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको बतााइएको छ । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो ।
जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।
विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको बताइएको छ ।
