भर्खरै : Sorry, your browser does not support inline SVG.
साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो | नयाँ शैक्षिक सत्रमा अन्योल : सरकार र स्थानीय तहबीच निर्णय बाझिँदा अभिभावक दोधारमा | बाँकेमा सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा | सीमानाकामा कडाइपछि भारतीय बजारतर्फ नेपाली उपभोक्ताको चहलपहल ८० प्रतिशतले घट्यो |

६६औं प्रहरी दिवस भव्यताकासाथ सम्पन्न

६६औं प्रहरी दिवस भव्यताकासाथ सम्पन्न

काठमाडौं । आज ६६औं प्रहरी दिवस मनाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा विशेष समारोहबीच दिवस मनाइएको हो । दिवसको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलगायतको उपस्थिती रहेको थियो ।

प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा देउवाले पुष्पहार अर्पण गरे । सो अवसरमा प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरियो ।

प्रहरीका देशभरका युनिटहरूमा कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । प्रहरी दिवसमा नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धान एवम् विपद् र महामारीमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.